अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७
नियम ९
मापदण्डको पालना गर्नु पर्ने
स्थानीय तह वा विद्यालयले छात्रवृत्ति, विशेष व्यवस्था वा अवसर उपलब्ध गराउँदा मन्त्रालयले ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिने छात्रवृत्ति, विशेष व्यवस्था वा अवसरको सम्बन्धमा बनाएको मापदण्डको पालना गर्नु पर्नेछ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: साक्षरता कार्यक्रम सञ्चालन गर्ने
नियम ४: आवास सुविधा सहित अध्ययनको व्यवस्था मिलाउनु पर्ने
नियम ५: माध्यमिक तहसम्मको शिक्षामा शुल्क लिन नहुने
परिच्छेद - ३
नियम ६: आपाङ्गता भएका, आर्थिक रुपले विपन्न वा दलित समुदायका बालबालिकाको लागि विशेष व्यवस्था
नियम ७: शिक्षा प्राप्तिका लागि विशेष अवसर प्रदान गरिने
नियम ८: निजी विद्यालयले उपलब्ध गराउने सुविधा
नियम ९: मापदण्डको पालना गर्नु पर्ने
नियम १०: बिवरण तयार गर्नु पर्ने; (१) स्थानीय तहले आफ्नो क्षेत्रभित्रको देहायको विवरण तयार गरी सोको अभिलेख राख्नु पर्नेछ
नियम ११: छात्रवृत्ति व्यवस्थापन समिति
नियम १२: छात्रवृत्ति व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - ४
नियम १३: वैकल्पिक शिक्षा
नियम १४: अनौपचारिक तथा खुला शिक्षा
नियम १५: परम्परागत शिक्षा
परिच्छेद - ५
नियम १६: अनुगमन समिति
नियम १७: अनुगमन समितिको काम, कर्तव्य र अधिकार
नियम १८: अनुगमन समितिको बैठक
परिच्छेद - ६
नियम १९: पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने
नियम २०: शैक्षिक सामग्री प्रदान गर्ने
नियम २१: स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने
नियम २२: दिवा खाजा खर्च बापतको रकम उपलब्ध गराउने
नियम २३: सुविधा दोहोरो हुने गरी लिन नपाइने